डार्टफोर्ड नेपाली समाजमा कटुवाल

लण्डन । डार्टफोर्ड नेपाली समाजको चौथो वार्षिक साधारण सभाले गजेन कटुवाललाई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको छ । कटुवालको संयोजकत्वमा तपसिल बमोजिम १६ सदस्यीय कार्यसमिति चयन गरिएकाे छ । अध्यक्षः गजेन कटुवाल उपाध्यक्षः भरत लामिछाने र महिला उपाध्यक्ष( आशा फेराली महासचिवः लेखनाथ खरेल सचिवः धन क्षेत्री कोषाध्यक्षः हरी हाडखले सदस्यहरुमाः गोरख कार्की ध्रुव पौडयाल मीरा … Continue reading डार्टफोर्ड नेपाली समाजमा कटुवाल